इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको आत्मदाहपछि सामाजिक सञ्जालमा तरंगित भएको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
तपाईको विचारमा किन उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले आफैंलाई आगो लगाएर जलाउने प्रेमप्रसाद आचार्यको निर्णयमा आफूहरू दोषी रहेको किन बताएका होलान ?
तपाईको विचारमा किन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य भएको आरोप लगाएका छन् ?
तपाईको विचारमा किन नेपाली कांग्रेसका नेता शेखर कोइरालाले युवाले गरेको आत्मदाहको कारण खोजेर सरकारलाई अविलम्व त्यस्तो परिस्थितिको अन्त्य गर्न सुझाव दिएकाहोलान ?
तपाईको विचारमा किन जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रेम आचार्यको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै हो भनेका होलान ?
तपाईको विचारमा किन सत्तारूढ दल राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रेमले आत्मदाह गर्नु गरिखान्छु भन्ने तमाम नेपालीको पीडा भएको बताएका होलान ?
author