राहदानी वितरणमा ढिलासुस्तीको बारेमा आफ्नो अभिमत व्यक्तगर्नुहोला

पुस ११ गते बसेको मन्त्रिपरिषदको पहिलो बैठकले लामो लाइन बस्नुपर्ने बाध्यतालाई हटाउने निर्णय किन कार्यन्वयन नभएको होला ?
सरकारले गठन गरेको चार सदस्यीय विज्ञ टोलीले दिएको निर्देशन किन राहदानी विभागले कार्यन्वयन गर्न ढिलासुस्ति गरेको होला ?
गत पुस २४ गते विद्युतीय राहदानी [e-passport] जारी प्रमाणीकरण प्रक्रिमामा भएको समस्या राहदानी विभाग त्रिपुरेश्वरले समाधान भयो भने पनि किन कार्यन्वयन नभएको होला ?
राहदानी विभागमा हुने सेवाग्राहीहरूको भिड अझै किन नघट्को होला ?
सामान्य प्रशासन मन्त्रालयले राहदानी विभाग तथा कन्सुलर विभागको कामकाजमा १८ जना कम्प्युटर अपरेटरहरूलाई सरुवा गरेर खटाईए पनि किन ४ जना मात्र हाजिर हुन गएका होलान ?
author

Other Polls