७३ वर्षिय हवाई इतिहासमा दुर्घटनाको संख्याको बारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला

author
सर्वप्रथम तपाईको विचारमा कति सालमा तत्कालीन राजा महेन्द्रले काठमाडौंको सानो गौचरणमा डकोडा विमान ल्याएका थिए ?
७३ वर्षको हवाई इतिहासमा तपाईको विचारमा विमान दुर्घटनाको संख्या कति पुगेहोलान् ?
नेपालमा बर्सेनी दूर्घटना हुने गरेको आन्तरिक विमानहरूलाई न्युनीकरण गर्नलाई तपाईको विचारमा के गर्नुपर्ला ?
नेपालमा पहिलोपटक १४ जेठमा २०१२ सालमा भारतको कलिंगा एयर दुर्घटनामा तपाईको विचारमा कहाँ भएको थियो ?
नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘हवाई सुरक्षा प्रतिवेदन’ अनुसार व्यावसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको दुर्घटना तपाईको विचारमा कतिऔं हो ?
author