प्रदेश का नवनियुक्त मुख्यमन्त्री कार्कीले फजुल खर्चकटौती गर्न भन्दै मन्त्रालयको संख्या घटाएको भन्ने भनाइमा आफ्नो अभिमत व्यक्त गर्नुहोला

author
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या घटाएर ९ वटा कायम गर्ने निर्णय तपाईलाई कस्तो लाग्यो ?
author