सातै प्रदेशमा सत्ता गठबन्धन दलहरूबीच सहमतिको बारेमा आफ्नो अभिमत व्यक्तगर्नुहोला

author
प्रदेश १, गण्डकी, लुम्बिनीमा एमाले र कर्णालीमा माओवादीको सरकार पाँचै वर्ष राख्ने सहमति तपाईको बिचारमा कार्यन्वयन होला ?
वागमतीमा माओवादी र सुदूरपश्चिममा एमालेको पहिलो पालो, अढाई वर्षपछि अदलबदल सहमति तपाईको बिचारमा कार्यन्वयन होला ?
मधेसमा सुरूमा जसपा र पछि जनमत सरकारको नेतृत्वमा सहमति तपाईको बिचारमा कार्यन्वयन होला ?
प्रदेश १ मा तपाईको बिचारमा किन अढाई वर्षपछि मुख्यमन्त्रीमा दावी गरेको होला ?
तपाईको बिचारमा के सात वटै प्रदेशमा नेपाली कांग्रसले सरकार गुमाउँला ?
author