नेपाल रावल एमाले पार्टी सदस्यबाट निलम्बित?

author
१.एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले को वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भिम रावललाई गरेको कारवाही लाई तपाई के भन्नुहुन्छ ?
२.तपाईको विचारमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भिम रावल माथिको कारवाहीले पार्टी विभाजन होला की नहोला ?
३.नेपाल कम्युनिष्ट पार्टी एमालेलाई फुट बाट जोगाउन के गर्नुपर्ला ?
४.प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले कारवाही गरेपछि तल्लो तह सम्म संघगठित हुने गरी अभियान सुरु गर्ने खनाल नेपाल समुहको निर्णय तपाईलाई कस्तो लाग्यो ?
५.पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी एमाले सामुहिक नेतृत्व प्रणालीमा चल्न नसक्नुमा को दोषी देख्नुहुन्छ ?
author