रङ्गहरुको पर्व हाेली संगै बड्दो काेराेना संक्रमण?

author
१. भारतमा कोरोना संक्रमणदर तीब्र गतिमा फैलिएसँगै नेपालमा पनि संक्रमितको संख्या बढ्ने भन्दै नजिकिएको होलीलाई आफ्नै घरपरिवारमा मात्रै सिमित गर्ने सरकारको निर्णय तपाईलाई कस्तो लाग्यो?
२. विशेष गरि नजिकिएको रङ्गहरुको पर्व होलीलाई नै मध्यनजर गर्दै मेला, जात्रा, तथा सांस्कृतिक कार्यक्रम नगर्न भन्दै होलीलाई घरमै सिमित गर्नुपर्ने सरकारको वाध्यात्मककारी कदम उचित छ?
३. अहिले बढिरहेको कोरोनाको त्रास र संक्रमणदरमा तपाई को बढी जिम्मेवारी देख्नुहुन्छ?
४. कोरोनाको दोस्रो लहरबाट नेपाल टाढैरहन सरकारले कस्तो नीति अवलम्वन गनुपर्ला?
५. यदि संक्रमणदर उच्च भएमा उक्त संक्रमणदरको चेन ब्रेक गर्न लगडाउन सम्म हुन सक्ने नेपाल सरकारको भनाई तपाईलाई कस्तो लाग्यो?
author