कोरना [कोभिड]र डेङ्गुले देशको अर्थतन्त्र काबुभन्दा बाहिर जानलागेको बेला के अब लयमा फर्कला आफ्नो अभिमत व्यक्त गर्नुहोला

author
अर्थतन्त्र काबुभन्दा बाहिर पुगिसकेको छैन, सावधानीपूर्वक लयमा फर्काउँछु भन्ने अर्थमन्त्री पौडेल भनाइलाईं तपाईं के भन्नुहुन्छ ?
कोरना [कोभिड]को औषधी खरिदमा घोटलाको आरोपलागेको एमालेले के अर्थतन्त्रलाई लयमा ल्याउँला ?
पानी बाराबारको स्थितिमा पुगेको माओवादी र एमालेलगाएतको वर्तमान सरकारले के अर्थतन्त्रलाई लयमा ल्याउँला ?
के यो सरकारलाई विदेशी दाता राष्ट्रहरूले सहयोग निरन्तर गर्लान ?
के यो सरकारले भ्रष्ट्रचारलाई निर्मुल पार्ला ?
author