नयाँ सत्तागठबन्धनमा किन सात दलमध्ये अधिकांश दल सरकारमा जान हतार गरेका होलान ? आफ्नो अभिमत व्यक्त गर्नुहोला

author
किन रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जान हतार गरेको होला ?
किन राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता नजनाउँने निर्णय गरेको होला ?
नेकपा एमालेले किन प्रचण्डको सरकारमा सहभागी भएको होला ?
पार्टीकी अध्‍यक्ष रञ्जिता चौधरीले किन नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भनेकि होलिन् ?
के प्रचण्डको सरकार २ वर्ष ६ महिना टिक्ला ?
author