सांसदहरूको शपथग्रहण नयाँ सरकार गठनको संवैधानिक व्यवस्था अनुमान गर्नुहोस्

author
ज्येष्ठ सदस्य पहिचानका लागि संसद सचिवालयले निर्वाचित सांसदहरूको उमेर विवरण खुलाइ पठाइदिन कसलाईं पत्रचार गर्ने संवैधानिक व्यवस्था छ ?
नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई कसको सिफारिसमा राष्ट्रपतिबाट सपथ दिलाउने व्यवस्था गरिएको छ ? अनुमान गर्नुहोस् ।
अरू सांसदहरूको पद तथा गोपनीयताको शपथ कसले खुवाउँने व्यवस्था गरिएको छ ? अनुमान गर्नुहोस् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दललाईं प्रधानमन्त्रीका लागि दाबी पेश गर्न कहिलेसम्म आह्वान गरिसकेकी छिन् ? अनुमान गर्नुहोस् ।
अब बन्ने नयाँ सरकार संविधानको कुन धाराअनुसार बन्ला ? अनुमान गर्नुहोस् ।
author