अनुमान गर्नुहोस् कतारमा जारी फिफा विश्वकप २०२२, यसपालि फाइनलमा फ्रान्स अर्जेन्टिनामा कसले जित्ला ? साथै गोल्डेन बुट गोल्डेन बल कसले जित्ला ?

author
तपाईको बिचारमा तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया शुक्रबार राति खलिफा इन्टरनेशनल स्टेडियमा हुने खेलमा कुन देशले जित्ला अनुमान गर्नुहोस् ।
तपाईको बिचारमा नेपाली समयअनुसार आइतबार राति ८:४५ बजे लुसेल रंगशालामा हुने फाइनल खेलमा फ्रान्स र अर्जेन्टिनामध्ये कुन देशले उपाधि हासिल गर्ला ?अनुमान गर्नुहोस्।
तपाईको बिचारमा गोल्डेन बुट र गोल्डेन बलमा अर्जेन्टिना: कप्तान लिओनेल मेसी र जुलियन अल्भारेज तथा फ्रान्स: केलियन एमबाप्पे र ओलिभर जिरउडमध्ये कसले पाउँला ? अनुमान गर्नुहोस्।
तपाईको बिचारमा गोल्डेन बुट र गोल्डेन बलमा कुन-कुन देशका खेलाडि अगाडि छन् ?
तपाईको बिचारमा फिफा विश्वकप- २०१८ कुन देशले उपाधि हासिल गरेको थियो ?
author