कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ [आज राति १२ः४५ बजे] अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदै।

author
आज राति १२ः४५ बजे कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच कुन देशले जित्ला ? अनुमान गर्नुहोस् ।
author