प्रतिनिधि सभाका निर्वाचन परिणामपछिको गतिविधि निर्वाचन आयोग

author
तपाईको बिचारमा राष्ट्रपतिसमक्ष समानुपातिकको अन्तिम निर्वाचनको परिणाम निर्वाचन आयोगले कहिलेसम्म पेश गर्ला ? अनुमान गर्नुहोस् ।
तपाईको बिचारमा निर्वाचन आयोगले कुन दिन सांसदहरूको विवरण संसद सचिवालयमा पठाउँछ होला ? अनुमान गर्नुहोस् ।
संसद सचिवालयले जेष्ठ सदस्यको टुंगो गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा पठाउने प्रावधानलाई तपाई के भन्नुहुन्छ ?
अरू सांसदहरूलाई तपाईको बिचारमा कसले सपथ गराउँने छन् ? अनुमान गर्नुहोस् ।
तपाईको बिचारमा राष्ट्रपति विद्यादेवी भण्डारीले कहिले संसद अधिवेशन आहृवान गर्छिन्होला ? अनुमान गर्नुहोस् ।
author