अब हुने संवैधानिक प्रक्रिया

author
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रतिवेदन कहिलेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेश गरिसक्ने बताएको छ ?अनुमान गर्नुहोस् ।
प्रतिनिधिसभाको पहिलो वैंठकको तपाईको बिचारमा कसले अध्यक्षता गर्छन् ? अनुमान गर्नुहोस् ।
तपाईको बिचारमा अब बन्ने सरकार संविधानको कुन धाराअनुसार बन्छ ? अनुमान गर्नुहोस् ।
तपाईको बिचारमा कसतो दलले संसदीय दलको कार्यालय खोल्न पाउँछन् ? अनुमान गर्नुहोस् ।
तपाईको बिचारमा संसदबाट कहिले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत चयन प्रक्रिया सुरू हुने छ ?
author