अन्तिम १६ का अन्तिम दुई खेल : पोर्चुगलसँग स्विट्जरल्यान्ड स्पेनसँग मोरक्को भिड्दै

author
आज राति ८:४५ बजे हुने पहिलो खेलमा पूर्वच्याम्पियन स्पेन र अफ्रिकी देश मोरक्कोबीच प्रतिस्पर्धामा तपाईंको बिचारमा कुन देशले जित्ला ?अनुमान गर्नुहोस् ।
भोलि बिहान १२:४५ बजे पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुने दोस्रो खेलमा तपाईंको बिचारमा कुन देशले जित्ला ?अनुमान गर्नुहोस् ।
author