थापाथलीको सुकुम्बासी बस्तिमा डोजर, काठमाण्डौं महानगरपालीका ३३ जना सुरक्षाकर्मी घाइते

author
काठमाण्डौं महानगरपालीको सुरक्षाकर्मीमाथि थापाथलीको सुकुम्बासीहरूले घरेलुहतीयारसहित सांघातिक आक्रमण गर्नुलाईं तपाईं के भन्नुहुन्छ ?
केपी शर्मा ओलीले थापाथलीको सुकुम्बासी बस्तिमा डोजर चलाउँनु भूमीहिन सुकुम्बासीमाथि अत्याचार गर्नुहो भन्नुलाईं तपाईं के भन्नुहुन्छ ?
काठमाण्डौं महानगरपालीको मेयर बालेन शाहले “केपी शर्मा ओलीले पदीय मर्यादा विपरीतको हिजो गलत अभिव्यक्ति दिए भन्नुलाईं तपाईं के भन्नुहुन्छ ?
काठमाण्डौं महानगरपालीको सुरक्षा प्रमुख राजुनाथ पाण्डेले “थापाथली सुकुम्बासी बस्तीमा डोजर चलाए रै छोड्ने” भन्ने भनाईंलाईं तपाईं के भन्नुहुन्छ ?
बाबुराम भट्टराईं प्रधानमन्त्री भएको बेला वास्तविक सुकुम्बासीको लागि बालाजुको रानी वनमा बनाएको ५ वटा अपार्टमा तपाईंको बिचारमा किन सुकुम्बासी बस्न नगएका होलान् ?
author