आम निर्वाचन २०७९

author
तपाईंको बिचारमा किन रवि लामिछानेको कारमाथि अज्ञातसमूहले आक्रमन गरेका होलान् ?
तपाईंको बिचारमा एमालेले किन आफ्नो घोषणापत्रमा ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा लिएर चुनावमा गएको होला ?
तपाईंको बिचारमा कांग्रेसले किन नेपालले ‘युक्रेको पक्षमा भोट हालेकोले पश्चिमा राष्ट्रबाट वैदेशिक सहयोग बढ्छ’ भनेका होलान् ?
तपाईंको बिचारमा माओवादीले किन आफ्नो घोषणापत्रमा ‘उज्यालो नेपाल माओवादीले बनायो अब नेपालको संवृद्धि पनि माओवादीले नै गर्छ’ भनेका होलान् ?
तपाईंको बिचारमा जसपा नेपालले किन आफ्नो घोषणापत्रमा ‘अधिकार सम्पन्न स्थानीय सरकार र प्रदेश सरकार’को अवधारणा ल्याएको होला ?
author