चुनावी आमसभा

author
प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले डडेलधुरामा गरेको विशाल आमसभा ‘राज्यले टुलुटुलु हेरेर बस्यो तर मैले एउटा माइक र दुईतीन ओटा मोटरसाइकल लिएर चुनाव प्रचारप्रसार गरी हिड्दा राज्यले आवाजबन्द गर’ भन्यो भन्नुलाईं तपाईं कै भन्नुहुन्छ ?
तपाईंको बिचारमा यसपटकको चुनावमा रवि लामेछाने, डा तोसिमा कार्की आदि युवा उम्मेदवारले चुनावमा किन भाग लिएका होलान् ?
केपी ओलीले आफ्नो पार्टीले चुनाव जीतेको खण्डमा कालापानी र लिम्पियाधुरा फीर्ता ल्याएरै छोड्छु भन्नुलाईं तपाईं के भन्नुहुन्छ ?
शेरबहादुर देउवाले लिम्पियाधुरालगाएत नेपालको गुमेको भुभाग फिर्ता कुटनीतिकमाध्यमबाटै यस गठबन्धन सरकारले आगामी चुनावपछि ल्याएरै छोड्छ भन्नुलाईं तपाईं कै भन्नुहुन्छ ?
प्रचण्डले आगामी चुनावपछि गठबन्धनबाटको प्रधानमन्त्री बन्नेभन्ने टुङ्गो लागि नसकेको भन्ने भनाइलाईं तपाई कै भन्नुहुन्छ ?
author