कार्तिक १६ गतेको उम्मेदवार मेला

author
कार्तिक १६ को उम्मेदवार मेलाले आगामी मंसिर ४ को चुनावमा कस्तो प्रभाव पार्ला ?
कार्तिक १६ को उम्मेदवार मेलामा तपाईंको बिचारमा किन ठूला दलका प्रतिनिधि सभाका प्रत्यासी उम्मेदवारहरू नआएका होलान् ?
किन काठमाण्डौँ उपत्यकाका साना दल एवम् स्वतन्त्र प्रतिनिधिसभा सदस्यका प्रत्यासी उम्मेदवारहरू स्वतस्फूर्तरूपमा आएका होलान् ?
कार्तिक १६ गतेको उम्मेदवार मेलाका प्रतिनिधिसभा सदस्यका प्रत्यासी उम्मेदवारहरू किन एउटै निर्वाचन क्षेत्रबाट धेरैले भाग लिएका होलान् ?
उक्त कार्यक्रममा अधिकांश प्रतिनिधिसभाका प्रत्यासी उम्मेदवारहरूले भ्रटचार गर्ने नेताहरूलाई आगामी चुनावमा हराएर ‘कोरियाका भूतपूर्व राष्ट्रपति पाक सु लाई जेलहालेलझैं’ हाम्रा नेतालाई जेल हाल्नुपर्छ भन्नुलाई तपाईं कै भन्नुहुन्छ ?
author