जनताको आवाज

नेपालमा पछिल्लो समय जुन हिसाबले लोकतन्त्र वा प्रजातन्त्रको अभ्यास र संघियताको अभ्यास भईरहेको छ त्यसप्रति तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ?
तपाईको बिचारमा नेपालमा राजनीतिक हिसाबले सबैभन्दा जटिल वा जकडिएको समस्या के हो जस्तो लाग्छ?
अहिलेको सरकारका पछिल्ला नीति, कार्यक्रम तथा निर्णयहरूलाई आधार मान्ने हो भने तपाईको बिचारमा नागरिकका चासोलाई फाईदा हुनेगरि देश सहि दिशा तर्फ गईरहेको छ कि गलत दिशा तर्फ गईरहेको छ जस्तो लाग्छ?
तपाईको बिचारमा यस निर्वाचन क्षेत्रका मुख्य तिनवटा समस्या के के हुन् ?
तपाईले भनेका यी समस्या समस्या समाधान गर्न स्थानिय पालिका नै सक्षम छ कि प्रदेश र संघिय सांसदको भूमिका आवश्यक छ कि संघिय सरकारकै कार्यक्रम आवश्यक छ?
यस अघिका निर्वाचनमा तपाईले मत दिनु भएको छ?
आगामी संसदिय निर्वाचनमा यहाँले भोट हाल्नुहुन्छ कि हाल्नुहुन्न? वा भोट हाल्न जाने कत्तिको संभावना छ?
यस भन्दा अगाडीको संसदिय निर्वाचन (२०७४) मा तपाईले तपाईले भोट हालेको व्यक्तिले हार्नुभयो कि जित्नु भयो?
तपाईले निर्वाचनमा कुन पार्टी वा उमेद्वारलाई भोट हाल्दै हुनुहुन्छ भन्ने कुरा अरूलाई भन्नुहुन्छ कि भन्नुहुन्न?
तपाईले आफ्ना प्रतिनिधि रोज्ने निर्वाचनहरूमा के अपेक्षा राखेर भोट हाल्नुहुन्छ?
मंसिर ४ गतेलाई संघिय र प्रदेशको संसदका लागि निर्वाचनको घोषणा भएको छ । अब तपाईको घरमा भोट माग्नका लागि उमेद्वार आईरहेका होलान । तपाईले वहाँहरूलाई कसरी परख गर्नुहुन्छ? वहाँहरूलाई तपाईले सोध्ने सबैभन्दा महत्वपूर्ण प्रश्न के हुनेछ?
तपाइले उम्मेदवारको व्यक्तित्वलाइ पहिलो प्राथमिकतामा राख्छु भन्नुभयो। सहि उमेद्वार छनोट गर्दा तपाईले सबैभन्दा धेरै के कुरालाई आधार बनाउनुहुन्छ?
तपाइले राजनितिक दल र उसले पाएको निर्वाचन चिन्हलाई नै पहिलो प्राथमिकतामा राख्छु भन्नुभयो, दलको छनोट गर्दा के का आधारमा गर्नुहुन्छ?
तपाईको बिचारमा यस क्षेत्रबाट सांसदका रूपमा निर्वाचित हुने उमेद्वारमा हुनैपर्ने दुई गुण वा क्षमता के के हुन् जस्तो लाग्छ?
तपाईको यस क्षेत्रमा विभिन्न पार्टी र स्वतन्त्र गरि थुप्रै व्यक्ति सांसदको उमेद्वार हुनुहुन्छ । सबैका उमेद्वारका आफ्ना आफ्ना एजेण्डाहरु छन् । यो क्षेत्रमा अहिले चर्चामा रहेका मध्ये तपाईको विचारमा सबैभन्दा लोकप्रिय उम्मेदवार वा व्यक्तिको हुनुहुन्छ? कम्तिमा दुई जनाको नाम भनिदिनुहोस ।
तपाईले भर्खर भनेका नाम मध्ये एकजनालाई भोट हाल्नु परेको खण्डमा कस्लाई हाल्नुहुन्छ ?
तपाईको घर परिवारमा हुनु भएका सवै सदस्यहरुको मत एउटै चिन्ह वा उमेद्वारलाई जान्छ कि फरक फरक उम्मेदवारलाई जाने गरेको छ?
तपाई वा तपाईको परिवारका कुनै सदस्य राजनितिक दलसँग आवद्ध वा निकट हुनुहुन्छ?
तपाईको विचार कुन राजनीतिक दलसंग नजिक छ ?
तपाईको राजनीतिक बिचारसँग तपाईका परिवारका अविभावक, परिवारका सदस्य वा श्रीमान/श्रीमतीसँग मिल्छ?
राजनीतिक दलहरूले विभिन्न गठबन्धन बनाएर चुनावमा आएका छन् । तपाईको बिचारमा निर्वाचनमा गठबन्धन बनाएर जानु ठिक कि बेठिक लागेको छ?
यो पार्टी प्रति आस्था हुनु वा आवद्द हुनु वा रोज्नुको मुख्य कारण के होला?
निर्वाजनका बेला तपाईलाई के कुराले घरबाट निस्केर कुनै एक उमेद्वारलाई मत दिन प्रेरित गर्छ?
कुनै पनि उमेद्वार उपयूक्त प्रतिनीधि हो कि होईन भन्ने कुरा थाहा पाउन तपाई कसरी निर्णयमा पुग्नुहुन्छ?
तपाईले एउटा राजनीतिक दलप्रति रहेको समर्थन परिवर्तन गरेर अर्कै दलको समर्थन गर्नु भएको वा समर्थन गर्ने बिचार गर्नु भएको छ?
तपाईलाई निर्वाचनमा कस्लाई भोट हाल्ने भन्ने निर्णय गर्न, सहि उमेद्वारको छनोट गर्न वा सरसल्लाह गर्न सबैभन्दा बढि कस्को विश्वास लाग्छ?
तपाईको विचारमा नेपालमा लोकतन्त्र वा गणतन्त्रलाई बलियो बनाउँनका लागि सबै भन्दा भरपर्दो राजनीतिक दल कुन होला?
तपाँईको नाम (युनिक बैज्ञानिक सर्वेको लागि मात्र)
Enter your email address
फोन नम्बर (युनिक बैज्ञानिक सर्वे को लागि मात्र)
तपाईको लिङ्ग
Could you tell me what your Marital status is?
तपाँईको निर्वाचन क्षेत्र कुन हो?