नेपालमा राजनीतिक बेथिति

author
नेपालका प्रमुख राजनितिक दलका बुढापाकानेताले लगातार चूनाव लड्नुलाई तपाई के भन्नुहुन्छ ?
राजनितिक दलहरुले चूनाव जित्न जस्तोसुकै तिकडम गर्नलाई तपाई के भन्नुहुन्छ ?
नेपालमा स्वतन्त्र उमेदवार बालेन शाह र हर्क साम्पाङ जस्ता युवाहरुको उदय हुनुलाई तपाई के भन्नुहुन्छ ?
राजनितिक दलहरुले विगत ३३ वर्षदेखि अपेक्षाकृत देश विकास गर्न नसक्नुलाई तपाई के भन्नुहुन्छ ?
author