प्रधानमन्त्री केपी ओलीलाई सुरक्षा चुनौती ?

author
१. प्रधानमन्त्री केपी शर्मा ओलीले आफू माथि हमला हुनसक्छ भनेर दिएको अभिव्यक्तिलाई तपाई के भन्नुहुन्छ ?
२. तपाईको विचारमा साच्चै प्रधानमन्त्रीलाई सुरक्षा चुनौती भएकै हो त ?
३. आफै असुरक्षित महसुश गर्ने प्रधानमन्त्रीले जनताको सुरक्षा दिन सक्लान् ?
४. आफूले विकास निमार्णको काम देख्न नसक्ने देशी विदेशी तत्व आफू माथि हमला गरिरहेको भन्ने प्रधानमन्त्रीको भनाई तपाईलाई कस्तो लाग्यो ?
५. प्रधानमन्त्री असुरक्षित भए आफ्नो दल नेकपा सुरक्षा दिन तयार छ भन्ने नेता माधव नेपालको भनाई तपाईलाई कस्तो लाग्यो ?
author