नागरिकता विधेयकमा असहमतिः राष्ट्र भक्ति कि राजनिति?

author
नेपालमा नागरिकता विधेयकलाई लिएर किन यति धेरै विवाद भइरहेको छ?
तपाईको विचारमा नागरिकता विधेयक विवादमा पर्नुको कारण के हो?
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक दुवै सदनबाट हुबहु पारित हुनुलाई तपाई के भन्नुहुन्छ?
तपाईको विचारमा नागरिकतालाई राजनीतिकरण गर्नु कत्तिको उचित हो?
तपाईको विचारमा नागरिकता पाउनबाट वञ्चित भएका नागरिकहरुको समस्या कसरी समाधान गर्न सकिन्छ?
author