अवैध संरचना हटाउने कदमको तरङ्ग

author
तपाईलाई काठमाडौँ महानगरको अवैध संरचना हटाउने अभियान कस्तो लाग्यो?
केही राजनीतिक दलका नेताहरुले मेयर बालेनको कदमलाई आक्रमक शैलीमा विरोध गर्नुलाई तपाई के भन्नुहुन्छ?
के मेयर बालेनको अवैध संरचना हटाउने अभियानले साना व्यवसायीहरु अन्यायमा परेको भन्ने भनाईप्रति तपाई के भन्नुहुन्छ?
मेयर बालेनले सुरु गरेको अवैध संरचना हटाउने अभियानलाई राजधानी बाहिरका नगरहरुले पनि अनुसरण गर्नुलाई तपाई के भन्नुहुन्छ?
तपाईले देखेको नेपालका नगरहरुको मुख्य समस्या के हो?
author