कुन हो आघिकारीक नेकपा,कहिले हुन्छ थाहा?

author
१. तपाईको विचारमा नेकपाको आधिकारीकता कसले पाउनुपर्छ?
२. नेकपाको विधान अनुसार कुन चाहि पक्षले आधिकारीकता पाउने सम्भावना देखिन्छ?
३. नेकपाको दुवै पार्टीको सिद्धान्त, छाप र चुनाव चिन्ह एउटै छ यो अवस्थामा अहिलेको राजनीतिक लडाई के को लागि भएको जस्तो लाग्छ?
४.निर्वाचन आयोगले अहिलेको अवस्थामा निष्पक्ष निर्णय लिन सक्ला?
५.अब आउने चुनावमा कुन समुह पहिलो कम्युनिष्ट पार्टी बन्छ होला?
author