वालेन-हर्क घोचपेचको औचित्य के?

तपाइको विचारमा हर्क साम्पांग र वालेन शाहले आपसमा किन भेटेनन्?
सामाजिक संजालमा हर्क र वालेनको घोचपेच बारे तपाई के भन्नुहुन्छ?
हर्क-वालेन विवादमा तपाई कसलाई दोषी देख्नुहुन्छ?
काठमाडौंको फोहोर नउठे सम्म प्रहार गरिरहने हर्क साम्पाङ्गको अभिव्यक्तिलाई तपाई के भन्नुहुन्छ?
वालेन-हर्क आपसमा मिल्न नसक्नुलाई तपाई के भन्नुहुन्छ?
author

Other Polls