दलहरुको चुनावी तालमेल सिद्धान्त मिलेर कि स्वार्थ?

author
राजनीतिक दल र सिद्धान्त फरक हुँदाहुदै पनि चुनावी तालमेल गर्नुलाई तपाइँ के भन्नुहुन्छ?
के नेपाली राजनीतिमा चुनावी तालमेल गर्नु अहिलेका दलहरुको आवश्यकता हो?
आशन्न निर्वाचनलाई लिएर किन शिर्ष दलहरु नै एक्ला-एक्लै चुनावमा जान डराई रहेका छन्?
तपाईको विचारमा दलहरुको चुनावी तालमेलले समग्र मुलुकमा कस्तो प्रभाव पर्न सक्छ?
तपाईको विचारमा स्वच्छ, निस्पक्ष र धाधली रहित निर्वाचन सम्पन्न गर्न के गर्नुपर्ला?
author