सरकारी जग्गामा भूमाफियाको रजाइँ !

author
के तपाइको बसोबास क्षेत्र वरपर रहेको सरकारी जग्गा व्यक्तिको नाउँमा दर्ता भइरहेको छ?
पैसा र पावरका आडमा सरकारी जग्गा व्यापारी तथा भूमाफियाको पोल्टामा जानुलाई तपाई के भन्नुहुन्छ?
तपाइको विचारमा बारम्बार सरकारी जग्गा किन मिचिन्छ ?
समय-समयमा सरकारले नै व्यापारी घराना अनुकुल जग्गा सम्बन्धी कार्यनीति बनाउनुलाई तपाई के भन्नुहुन्छ?
तपाइको विचारमा सरकारी जग्गा अतिक्रमण हुनबाट रोक्न के गर्नु पर्ला?
author