स्वतन्त्र उम्मेदवार स्थापित दलका लागि चिन्ता कि चुनौती?

author
आशन्न निर्वाचनलाई लिएर सबैको ध्यान स्वतन्त्र उम्मेदवारीमा केन्द्रित हुनुलाई तपाई के भन्नुहुन्छ?
तपाईको विचारमा के राजनीतिक दलको विकल्प स्वतन्त्र उम्मेदवारी हुन सक्छ?
तपाईको विचारमा के अहिलेका राजनीतिक दलहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेका छन्?
के स्वतन्त्र र नँया राजनीतिक दलको उदयसंगै पुराना स्थापित दलहरु त्रसित भएका हुन्?
तपाईको विचारमा संमृद्ध नेपाल बनाउन कस्ता व्यक्तिलाई शिर्ष नेतृत्वमा ल्याउनुपर्ला?
author