सरकारद्धारा महिलामाथि विदेश भ्रमणमा अङ्कुश, चरम आलोचना भएपछि प्रस्तावित प्रावधानबाट पछि हट्यो सरकार। तपाईको धारणा ?

author
१. चालिस वर्ष मुनिका महिला विदेश भ्रमणमा जाँदा परिवारको सहमति वा वडाको सिफारिस चाहिने सरकारको प्रस्ताव प्रति तपाईको धारणा के छ?
२. अहिले देशमा विविध विषयमा सरकारप्रति विरोध सभाहरु भइरहेको परिप्रेक्ष्यमा उक्त प्रस्ताव उठान गरिनुलाई तपाई कुन अर्थमा हेर्नुहुन्छ?
३. तपाईको विचारमा सरकार आफैले प्रस्ताव गरेको उक्त कार्यविधिबाट किन पछि हटेको होला?
४. सरकारी तवरबाटै हुने गरेको यस्तो प्रकारको नागरिकको मैलिक हकलाई कुण्ठित गर्ने खालको कार्यले जनतामा कस्तो प्रभाव पार्ला?
५. भिजिटिङ भिसाको नाममा प्रायः महिलाहरुले विदेशमा विविध प्रकारको शोषण समेत खेप्नु परेको सन्दर्भमा वैदेशिक रोजगारीको समस्यालाई हल गर्न सरकारले कस्तो नीति अख्तियारी गर्नुपर्ला?
author