के नेपाल साइबर क्राइम भुमरीमा फसेको हो ?

author
के तपाइले साइबर क्राइम बारे सुन्नुभएको छ ?
के तपाइलाई अपरिचित व्यक्तिले प्रविधिको प्रयोग गरी आर्थिक लोभ देखाउने तथा ब्ल्याकमेल गर्ने गरेको छ ?
अहिले विदेशीहरु नेपालमा बसेर अवैधानिक रुपमा कल सेन्टर संचालन गरी हज्जारौ मानिसहरु ठग्नुलाई कसरी लिनुभएको छ ?
हामी सजिलैसंग कसरी साइबर क्राइमको फन्दामा पर्न सक्छौ ?
तपाइको विचारमा साइबर क्राइमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ?
author