कृषिप्रधान मुलुक, तरकारीमा चरम परनिर्भरता !

author
तपाईको भान्छामा आवश्यक पर्ने तरकारीको खपतलाई कसरी व्यवस्थापन गर्नु हुन्छ ?
आर्थिक वर्ष २०७८/७९ मा मात्रै १७ अर्बको तरकारी आयात गरिएको बारे तपाई के भन्न चाहानु हुन्छ?
बजारमा उपलब्ध तरकारीहरुमा विषादी भए/नभएको बारे तपाई कत्तिको जानकार हुनुहुन्छ?
नेपाल तरकारीमा परनिर्भरता बढ्दै जानुको कारण के हो ?
तपाइको विचारमा नेपाललाई तरकारीमा आत्मनिर्भर कसरी बनाउन सकिन्छ ?
author