साउने व्रत, प्राकृतिक हरियाली पहिरन - नमः शिवाय !

author
के तपाई साउने सोमवारको व्रत बस्नुभयो ?
तपाईको विचारमा किन साउन महिनामा माछा-मासु नखाई उपवास बस्ने गरिन्छ ?
हिन्दु नारीहरुले साउनमा हरियो पहिरन, हातमा मेहेन्दी लगाएर ब्रत बस्ने चलनलाई कसरी लिनुभएको छ ?
के साउनमा ब्रत बस्ने संस्कृति संगसंगै बिकृति पनि देखा परेको हो ?
तपाईको विचारमा साउन महिनामा व्रत बस्दा के फाइदा हुन्छ ?
author