म्यानमारमा सेनाद्धारा सत्ता कब्जा ! तपाईको धारणा ?

author
१. म्यानमारमा सेनाले सत्ता कब्जा गरि एक वर्षे संकटकाल लगाएको घोषणाप्रति तपाईको धारणा के छ?
२. सेनाले सैन्य 'कु' गरी लगाएको संकटकाल एक वर्ष टिक्ला?
३. नेतृ आङ सान सुकी लगायत राष्ट्रपति र मुख्य नेताहरुलाई सेनाले गिरफ्तार गर्नुको कारण के होला?
४. गत नोभेम्बरमा भएको चुनावबाट नेतृ सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीले स्पष्ट बहुमत प्राप्त गर्दै गर्दा भएको सैनिक 'कु' बाट म्यानमारमा पुन: प्रजातन्त्र स्थापना गराउन अन्तराष्ट्रिय समुदायले कस्तो भूमिका निर्वाह गर्नुपर्ला?
५. म्यानमारको उक्त घटनाले प्रतिनिधिसभा विघटन भएको र अन्यौलपुर्ण राजनितिक अवस्था भएको नेपालमा कस्तो प्रभाव पार्ला?
author

Other Polls