सार्वजानिक जग्गामा व्यक्तिको रजाई, सरकार मौन !

author
सरकारी छानबिन आयोगले नै आठ हजार रोपनी भन्दा बढी सार्वजनिक जग्गा व्यक्तिका नाममा पुगेको प्रमाण पेश गर्नुलाई तपाईले कसरी लिनु भएको छ ?
सरकारी छानबिन आयोगले जग्गा व्यक्तिको नाममा पुगेको प्रमाण जुटाएको साढे दुई वर्ष भई सक्दा पनि सरकारले सबै जग्गा फिर्ता ल्याउन नसक्नुलाई के भन्नुहुन्छ ?
सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न आयोगले गरेको सिफारिस नै अलपत्र पर्नुलाई के भन्नुहुन्छ ?
केही नाम चलेका राजनीतिज्ञ तथा व्यापारीहरु सरकारी जग्गा प्रकरणमा मुछिनुलाई कसरी लिनु भएको छ ?
तपाइको विचारमा सबै सार्वजनिक जग्गा फिर्ता ल्याउन के गर्नु पर्ला ?
author