न्यायालय लेनदेनको जालोमा, खुल्लमखुल्ला मोलमोलाई !

author
अभियुक्तको पक्षमा आदेश दिन न्यायाधिश-वकिलबीच दुई करोडको 'डिल'लाई तपाईले कसरी लिनु भएको छ ?
घुस प्रकरणमा मुछिएका न्यायाधीश-वकिल माथी जाँच बुझ समितिले सही तथ्यांक बाहिर ल्याउने कुरामा तपाई कत्तिको विश्वस्त हुनुहुन्छ ?
के नेपालको न्यायालयमा राजनीतिक हस्तक्षेप व्यापक रुपमा मौलाएको हो ?
किन नेपालका न्यायकर्मीहरु बेलाबेलामा विवादित भई रहन्छन्?
तपाईको विचारमा नेपालको न्यायालयमा देखिएका विकृति तथा विसंगतिहरु हटाउन के गर्नु पर्ला ?
author