प्रत्येक परिवारलाई विद्युतिय चुलो अनुदानमा वितरण गर्ने सरकारको नीति तथा कार्यक्रम तपाईलाई कस्तो लाग्यो ?
-
विद्युत् खपत बढाउन ठिक छ(50%)
-
भोट बटुल्न हचुवा निर्णय(12.5%)
-
एलपी ग्याँसको आयात घढाउने विकल्प(25%)
-
यो अव्यवहारिक कुरा हो(12.5%)
कर्मचारीको तलब १५% ले वृद्धि गर्ने सरकारको निर्णय कस्तो लग्यो ?
-
स्वागत योग्य निर्णय(0%)
-
तलब अनुसार कामको गुणस्तर पनि बढाउनु पर्छ(12.5%)
-
तलब बढ्नु कानून सम्बत छ(50%)
-
यो सरासर गलत हो(37.5%)
सेनेटरी प्याड आयातमा ९०% सम्म भन्सार कर छुट गर्ने सरकारको निर्णयलाई कसरी लिनुभएको छ ?
-
नेपालका सेनेटरी प्याड उद्योग बिस्थापित हुन्छन्(12.5%)
-
सरल-सहज रुपमा प्याड उपलब्ध गराउने सरकारको योजना(37.5%)
-
यसले झन् प्याडमा पनि परनिर्भरता बढाउछ(12.5%)
-
नेपाली प्याड उद्योगीलाई चुनौती थप्ने काम(37.5%)
वृद्ध भत्ताको लागी न्यूनतम योग्य उमेर ७० वर्षबाट घटाएर ६८ वर्ष कायम गर्नुलाई के भन्नुहुन्छ ?
-
आफ्नो पक्षमा मतदातालाई केन्द्रित गर्ने चाल हो(0%)
-
यो सरकारको प्रशंसनीय निर्णय हो(25%)
-
राज्यलाई थप आर्थिक भार बढ्ने छ(50%)
-
हरेक वर्ष वृद्ध भत्ता बढाउनु सरकारको गलत निर्णय हो(25%)
स्वदेशमा उत्पादित वस्तुहरू प्रयोग गर्न प्रोत्साहन गर्ने सरकारको निर्णय कस्तो लग्यो ?
-
नेपाललाई आत्मनिर्भर बनाउने उपाय(12.5%)
-
विदेशी वस्तु भन्दा महँगो पर्न जान्छ(37.5%)
-
यसले नेपाली वस्तुको बजार विस्तार हुनेछ(25%)
-
यो सरकारको नीति तथा कार्यक्रममा मात्रै सिमित हुन्छ(25%)