बालेन साहले नेवारीमा पनि सपथ लिएको ठिक कि बेठिक ?

नव नियुक्त मेयर-उपमेयर, वडा अध्यक्ष-सदस्यहरुको निर्वाचन पछिको माहोललाई कसरी लिनुभएको छ ?
काठमाडौँमा भएको सपथ ग्रहण कार्यक्रमको फोटो-भिडियो देख्दा कस्तो लाग्यो ?
बालेनले नेवारी भाषामा पनि सपथ लिएको कस्तो लाग्यो ?
स्वतन्त्रमा नाम चलेका धरानका हर्क साम्पांग कस्तो लाग्यो ?
स्वतन्त्रले केहि सिट मात्र भएनी जितेर नया सन्देश दिनुलाई कसरी हेर्नुभएको छ ?

Other Polls