कोरोनाको त्रासले झस्किएका विद्यार्थीलाई एस.इ.इ को झटका

author
एस.इ.इ मा सोधिएको प्रश्न पत्र निकै गाह्रो भएको गुनासो विद्यार्थीहरुले गरिरहेका छन,यस विषयमा तपाईंको धारणा के छ ?
के अझै पनि कक्षा १० को परिक्षालाई फलामे ढोका (iron gate) को संज्ञा दिने चलन कायमै छ ?
SLC मा GPA system भएकोलाई कसरी लिनु हुन्छ ?
के एस.इ.इ मा चिट ल्याएकै भरमा परीक्षार्थीलाई परीक्षा दिन बाट बन्चित गर्नु उचित हो ?
यसपाली कक्षा १० को परीक्षा दिने परीक्षार्थीहरुमा छात्र भन्दा छात्रा को संख्या बढी हुनुलाई तपाई के भुन्नु हुन्छ ?
के नेपालको शिक्षा पद्दती सन्तोषजनक छ ?
author