भुगोलपार्क अभिमत सर्वेक्षण: आयो नेपालमा कोभिड १९ विरुद्दको खोप, फ्रन्टलाईनरले पाउनेछन् १० लाख डोज

author
१. बेलायतको अक्सफोर्ड युनिभर्सिटी र औषधी निर्माता कम्पनीले विकास गरि अहिले भारतले निर्माण गरिरहेको कोभिड १९ विरुदकोखोप `कोभिसिल्ड’को प्रभावकारीता नेपालमा कस्तो रहला?
२. भारत सरकारले नेपाललाई अनुदानमा दिएको कोभिसिल्ड पहिलो चरणमा फ्रन्टलाईनरलाई मात्र दिने नेपाल सरकारको निर्णय कस्तो लाग्यो?
३. कोभिड १९ विरुदको खोप लगाउने वा नलगाउने भन्नेमा अन्यौल किन देखिएको होला?
४. नेपाल जस्तो विकासोन्मुख देशले यति छोटो समयमै कोभिड १९ विरुदको खोप प्राप्त गर्नुलाई तपाई के भन्नुहुन्छ?
५. कोभिड १९ विरुदको खोप पछि यसले नेपालको अर्थतन्त्रमा कस्तो असर पार्ला?
author

Other Polls