के इन्धन खर्च घटाउन आइतबार पनि सार्वजनिक विदा दिनु उचित हो ?

इन्धन खर्च घटाउन हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय तपाइँलाई कस्तो लाग्यो?
समय समयमा बजारमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको अभाव किन हुन्छ ?
अस्वभाविक रुपमा पेट्रोलियम पदार्थको भाउ वृदी हुँदै गर्दा समग्र मुलुकमा कस्तो असर पर्छ?
अहिले नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव हुनुलाई तपाइले कसरी बुझ्नुभएको छ?
निकट भविष्यमा इन्धनको संकट झेल्नबाट बच्न के गर्नु पर्ला ?

Other Polls