भुगोलपार्क अभिमत सर्वेक्षण: सबैको ध्यान सर्वोच्च अदालततिर, कसरी फुक्ला राजनीतिक जंजीर ?

author
१. नेपालको संविधान २०७२ को कुन धारा अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका होलान् ?
२. २०७२ को संविधान अनुसार बहुमत पार्टीका प्रधानमन्त्रीले संसद भंग गर्न नपाउने अवस्थामा २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले गरेको संसद विघटनमा आफुले गरेको निर्णयलाई सर्वोच्च अदालतले नजिरको रुपमा लिन सक्छ ?
३. संविधानको धारा ७७ अनुसार संसद भंग भएपछि नयाँ मन्त्री थप गर्न मिल्दैन । के प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद् विस्तार कानुन सम्मत छ ?
४. यदि तपाई एकल संवैधानिक ईजलासमा हुनुहुन्छ र संसद विघटन र मन्त्रिपरिषद् विस्तार सम्बन्धी मुद्दाको फैसला गर्दै हुनुहुन्छ भने तपाई के गर्नुहुन्छ ?
५. संसद विघटनको सन्दर्भमा सर्वोच्च अदालतको कस्तो फैसला आउला ?
author