२०७८ को जनगणना- तेस्रो लिङ्गी , लिपुलेक कालापानी !

author
नेपालाको जनसंख्याको नयाँ तथ्यांक कस्तो लाग्यो ?
लिपुलेक र कालापानीको जनगणना सहि हो ?
जनसंख्या तथ्यांकमा तेस्रो लिङ्गी किन छुट्याइएको ?
सबैभन्दा बढी जनसंख्या काठमाण्डौमा भएको कारण के होला ?
हालको तथ्यांक अनुसार जनसंख्या वृद्धिदर (०.९३) पछिल्लो आठ दशक यताकै न्युन देखिएको छ किन होला ?
author