निर्वाचनलाई लिएर सरकार अलमलमा

author
तपाईको विचारमा स्थानिय तह,प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैचोटि गर्दा ठिक होला कि छुट्टाछुट्टै ?
स्थानीय तहलाई छोडेर प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पहिले गर्नु पर्छ भन्ने प्रचण्डको प्रस्ताव तपाईलाई कस्तो लाग्यो?
स्थानीय तहको चुनाव पर धकेल्न पाइदैन भन्ने नेकपा एमालेको विज्ञप्ति प्रती तपाईको धारणा के छ ?
सरकारको नेतृत्व गरेको कांग्रेस निर्वाचन बारे किन प्रष्ट हुन सकिरहेको छैन?
सत्तारूढ पाँच दलिय गठबन्धनको बैठकमा तिनै तहको निर्वाचन एकै पटक गर्ने विषयले प्राथमिकता पाउनुलाई तपाईले कसरी बुझ्नु भएको छ?
author