प्रदेश नं को नाम राजधानी नामकरण सम्पन्न

author
प्रदेश नं २ को मधेश नामकरण कस्तो लाग्यो ?
प्रदेश नं २ को राजधानी जनकपुरधाम छानेको कस्तो लाग्यो ?
तपाइको विचारमा देशमा अब संघीयता संस्थागत होला ?
प्रदेश नं १ को किन अझै नाम र राजधानी नामकरण हुन नसकेको होला ?
वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन नपाली कांग्रेसका केहि नेताहरुले गरेको जमर्क कसरी असफल भयो ?
मधेश आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको सरकारले क्षतिपुर्ति दिनु पर्छ कि पर्दैन ?
author