शिरमा टोपीको सान: फेसन कि पहिचान?

प्रत्येक अंग्रेजी वर्षको जनवरी १ मा नेपाली टोपी दिवस मनाउने शैली तपाईलाई कस्तो लाग्यो ?
दौरा सुरुवाल, टोपी र गुन्यु चोलोलाई राष्ट्रिय पोशाक सूचीबाट हटाउने तत्कालीन सरकारको निर्णयमा तपाई सहमत हुनुहुन्छ ?
युवती तथा महिलाहरुले टोपी लगाएको तपाईलाई कस्तो लाग्छ ?
पहिले विरोध गर्ने माओवादी र केही मधेसी नेताहरूले पनि अहिले यो पोशाक लगाउन थालेका छन्, तपाई के भन्नुहुन्छ ?
टोपी दिवसमा सबैले टोपी लगाउँदा राष्ट्रिय पहिचान झल्किन्छ ?
के तपाईले नेपाली टोपी लगाउनुहुन्छ ?

शिरमा टोपीको सान: फेसन कि पहिचान?

author

Other Polls

Stay upto date.

To receive latest updates about our new polls and results.

arrow