भुगोलपार्क अभिमत सर्वेक्षण: बढ्दैछ रौनक क्रिश्मस पर्वको, आस्था हो कि रमाईलो मात्रै हो ?

author
१. नेपालमा क्रिसमस उत्सव मनाउनेको संख्या किन बढ्दै गएको होला ?
२. के नेपालमा धार्मिक स्वतन्त्रता छ ?
३. तपाईको जीवनमा धर्म कत्तिको महत्त्वपूर्ण छ ?
४. नेपालको धार्मिक स्वरुप कस्तो हुनुपर्छ ?
५. समाजको धेरै भागमा तिव्र इसाईकरणको बारेमा तपाईको भनाई के छ ?
६. तपाईले कुन धर्म परिवर्तन गर्नुभएको छ?
author