उद्यमशीलतामा नेपाली महिला

author
के उद्यमशीलता मार्फत नेपाली महिलालाई सशक्तिकरण गर्न सकिन्छ जस्तो लाग्छ ?
के प्रकृति मैनालीको उद्यमशीलताको विचार प्रेरणादायी छ जस्तो लाग्छ ?
महिला उद्यमीहरूले सामना गर्नुपर्ने साझा चुनौतीहरू के के छन्?
के तपाईलाई पितृसत्तात्मक सामाजिक संरचना महिलाका लागि बाधक हो जस्तो लाग्छ?
हामीले महिला उद्यमीहरूलाई कसरी अघि बढाउन सक्छौ?
author