बढ्याे ओमिक्रोनको त्रास

author
कोरोनाको नयाँ भेरीयन्ट ओमिक्रोनको नियन्त्रणमा सरकारले कस्तो कदम चाल्नु पर्ला ?
कोरोनाको नयाँ भेरीयन्ट ओमिक्रोनको नियन्त्रण गर्न सरकारले गरेको हवाई रूट कडाइले यो भाइरस नियन्त्रण हुनसक्ला ?
तपाईको विचारमा नेपालमा पनि कोरोनाको नयाँ भेरीयन्ट ओमिक्रोन होला कि नहोला ?
अहिले निर्मित कोरोना खोपले नयाँ भेरियन्ट ओमिक्रोन भाइरस नियन्त्रण गर्न सक्ला ?
कोरोना संक्रमणको बेवास्ता गर्दै राजनीतिक पार्टीहरुले गरिरहेको महाधिवेशन , आमसभा र हुलमुललाई तपाई के भन्नु हुन्छ ?
author