राष्ट्रिय जनगणना २०७८ कार्तिक २५ देखि सुरु

author
कालापानी ,लिपुलेक र लिम्पियाधुरामा जनगणना नभए केही फरक पर्छ?
यसपालिको जनगणनामा पनि क्षेत्री बाहुनको संख्या बढी भए तथ्यांक विभागमा आगो लगाइदिन्छौ भन्ने आङ्काजी शेर्पाको धम्कीलाई तपाई के भन्नु हुन्छ?
राष्ट्रिय जनगणना २०७८ बाट सहि तथ्यांक आउन सक्ला?
तपाईको विचारमा नेपालको अबको नयाँ जनसंख्या कति पुग्ने देखिन्छ ?
के तपाइलाई थाहा छ Bhugol park जनगणना आधारित बैज्ञानिक सर्वेक्षण उन्मुख हो?
author